एकै गाउँका ८ जनामा सङ्क्रमण

एकै गाउँका ८ जनामा सङ्क्रमण

नरेश राना/लालझाडी, २० बैशाख ।

अाज साेमबार कञ्चनपुर जिल्लाको एकै गाउँका ८ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ। लालझाडी गाउपालिकामा १५ जनामा कोरोना परिक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन्।

सेयर कर दियो ।

विज्ञापन