मान्छे हराएको सुचना

मान्छे हराएको सुचना

नरेश राना / लालझाडी, २ बैशाख ।

कञ्चनपुरको लालझाडी गाउपालिका २ बस्ने कस्वा गाउँको उमेर ६८ बर्ष नाम प्रेम बोहरा २०७७ चैत ३१ गते विहान ८ बजे तिर चान्देव देखि लालझाडी जाने क्रममा हराएको हो । वहाँ कुण्डा वा कलकत्ता पहुई तिर गएको हुन सक्ने भएकोले देख्नुहुुने महानुभावहरुले सम्पर्क नंं. ९८१२७१७०३२ मा या नजीकको प्रहरी चौकीमा खबर गरिदिनु होला भनी अनुरोध गर्नुभएको छ प्रेम बाेहराका छाेरा कृष्ण बाेहराले ।

सेयर कर दियो ।

विज्ञापन