सरकार र विप्लव नेतृत्वको नेकपा बीच तीनबुँदे सहमति पछि बधाइ तथा शुभकामना दिनेकाे ओइराे

२१ फाल्गुन २०७७, शुक्रबार
सरकार र  विप्लव नेतृत्वको नेकपा बीच तीनबुँदे सहमति पछि बधाइ तथा  शुभकामना दिनेकाे ओइराे

काठमाडौँ,२१फागुन ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले तिन बुदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

बधाइतथा शुभकामना दिने

कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभाका सांसद माननिय नारदमुनि रानाले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे ऐतिहासिक सहमति पश्चात् अब मुलुक नयाँ/शान्तिको युगमा प्रवेश गर्याे बताएका छन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio