अत्तरिय सडक खण्डमा माेटर साइकल दुर्घटना हुँदा एक जनाकाे अवस्था चिन्ता जनक

अत्तरिय सडक खण्डमा माेटर साइकल दुर्घटना हुँदा एक जनाकाे अवस्था चिन्ता जनक

राजेश राना / धनगढी, २१ मंसिर ।

धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटमा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।

अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको र आर्खो दिशाबाट जाँदै गरेको मोटरसाइकल गेटाको खाद्य गोदाम नजिकै ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भयक छ्न ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए दुर्घटनामा सु.प.प्र. ०१ ००८ प ५०२८ नम्बरको मोटरसाइकलका चालक गोदावरी–५ बस्ने मोहन भट्ट र म २ प ४७४८ नम्बरका चालक भिमदत्त नगरपालिका ८ कञ्चनपुरका २७ वर्षीय अनमोल भट्ट घाइते भएको उनले बताए ।

दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोहनको टाउकोमा गम्भीर चोट लागेको उनलाई थप उपचारका लागी काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले बतयाक छ्न

सेयर कर दियो ।

विज्ञापन